अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।
३ हजार ५० मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ। ट्रान्स हिमालय एड्भेन्चरले बुधबार मुक्तिनाथनजिकै सेल्फी डाँडामा उक्त रेस आयोजना गरेको हो।
आईडब्लुएफ वर्ल्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन्।
यू–१९ राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अर्जुन कुमाल यस वर्षको सर्वोत्कृष्ट जुनिअर पुरुष खेलाडी घोषित भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन्।
यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खो खो संघको आयोजनमा सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।
गण्डकी प्रदेश सरकारले दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयले आफू मातहत भएका कामहरू सार्वजनिक गरेको छ