चार जना प्रशिक्षकको विदाई
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ ।
दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
अखिल नेपाल कबड्डी संघले आगामी दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति
सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सात करोड बढी बजेट छुट्टाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको नियुक्तिबारे छानबिन गर्न उजुरी परेको छ।
जेन जी विद्रोहको बलमा घरेलु खेलकुदको सत्ता सम्हाल्न आइपुगेका बब लु गुप्ताले सुरुवातमै कठिन काम रोजेका छन्, दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउने अधिकारका लागि नेपाल फुटबल खेलाडी संघले सुरु गरेको आन्दोलनमा समर्थन जनाएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको आग्रहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्वीकार गरेका छन्।
एनकेएलले गरयो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार
युवा तथा खेलकुद मन्त्रालयले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।