जावलाखेल र आर्मी च्याम्पियन
जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा टी– ४७ क्याटगोरीको महिला लङजम्पमा रजत पदक जितेकी प्रभा आङदेम्बे शुक्रबार स्वदेश फर्किएकी छन्।
नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीले चुनौती पेस गर्ने भएका छन्। मार्च ७ देखि १४ तारिखसम्म नयाँ दिल्लीमा हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडी सहभागी छन्।
दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका तीन खेलाडीले चुनौती पेस गर्ने भएका छन्।
काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्।
पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ।
एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले पारा एथलिट अफ दि इयरको अवार्ड पाएकी छन्।
महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।