शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Bhat Bhateni Supermarket Ad
स्किब्स थ्री बाइ थ्री बास्केटबलको सेमिफाइनलमा

स्किब्स थ्री बाइ थ्री बास्केटबलको सेमिफाइनलमा

आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल स्किब्स सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ६, २०८०
Read more →
एसइइ बास्केटबल : ग्रान्डी र मनास्लु फाइनलमा

एसइइ बास्केटबल : ग्रान्डी र मनास्लु फाइनलमा

ग्रान्डी र मनास्लु वल्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २२, २०८०
Read more →
आईएसए र बोर्न टु हुप फाइनलमा

आईएसए र बोर्न टु हुप फाइनलमा

चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार २१, २०८०
Read more →
मनास्लु र बलर्सलाई उपाधि

मनास्लु र बलर्सलाई उपाधि

मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार २०, २०८०
Read more →
ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित

ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित

प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् । 

By खेलपाटी संवाददातासोमबार, असार १८, २०८०
Read more →
काठमाडौं वर्ल्ड स्कुलको बर्चश्व  

काठमाडौं वर्ल्ड स्कुलको बर्चश्व  

तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक हात पारेको हो।  

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
मगस, टिभ्स र एनआईसीलाई उपाधि

मगस, टिभ्स र एनआईसीलाई उपाधि

थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा बिहीबार मगस र गल्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
हिमालय स्कुल सेमिफाइनलमा

हिमालय स्कुल सेमिफाइनलमा

कोटेश्वरस्थित घरेलु कोर्टमा बिहिबार हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८०
Read more →
नेपाल राष्ट्रिय माबिलाई उपाधि

नेपाल राष्ट्रिय माबिलाई उपाधि

बिहीबार भएको फाइनलमा श्री बकैया ठाकुर माध्यमिक बिद्यालय खयरघारिलाई २-० गोल अन्तरले पराजित गर्दै ने रा मा बि रतनपुरिले उपाधि जितेको हो ।

By नवराज चौलागाईबिहिबार, असार ७, २०८०
Read more →
संस्कृति बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

संस्कृति बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

आयोजक संस्कृतिको ३ टोली सेमिफाइनलमा पुग्न सफल भयो । संस्कृतिको ब्वाइजमा १ तथा गर्ल्समा २ टोली सेमिफाइनलमा स्थान बनाउन सफलप रह्यो ।

By खेलपाटी संवाददाताआइतबार, असार ३, २०८०
Read more →
बिद्यासागर सेमिफाइनलमा

बिद्यासागर सेमिफाइनलमा

बुधबार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बिद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
श्री बकैया ठाकुर सेमिफाइनलमा

श्री बकैया ठाकुर सेमिफाइनलमा

मंगलबार सम्पन्न खेलमा होलि एन्जल्स अङ्ग्रेजी माध्यमिक बिद्यालयलाई १-० पराजित गर्दै बकैया ठाकुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

By नवराज चौलागाईमंगलबार, जेठ ३०, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 11 of 51Next