लुम्बिनी कप महिला फुटबललाई सफल बनाउने प्रतिबद्धता
बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
फाईनलमा नेपालको महिला टिम भारतसँग ७८-४० ले पराजित बनेको हो ।
सर्वोच्च अदालतको आदेश, सरकारको निर्देशन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को स्वीकृतिबिनै जीवनराम श्रेष्ठले गत पुस १३ गते अनलाइनलमार्फत एनओसीको निर्वाचन गरेर आफूलाई अध्यक्षमा स्वघोषणा गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन्।
अहिलेको तयारीले चैतमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँदै सदस्य सचिव सन्जेलले मुख्य आयोजकको हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।
सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकको निर्वाचनलाई पहिलो एजेण्डामा राख्दै परिषद्को बोर्ड बैठक बोलाएका छन् ।
साधारण सभाले गत आर्थिक वर्षको समिक्षा सहित आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको कार्यक्रम पारित गरेको छ ।
‘वुमेन्स कबड्डी वल्र्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला टिमले खेल्ने भएको हो ।
अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रील, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताए ।
संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको ऐन, कानुन, अड्डा, अदालतको खिल्ली उडाउँदै गैर कानूनी कार्य गर्ने व्यक्ति, संघ, संस्थालाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।