मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुबर्ण र भानु कार्यकारी बोर्ड सदस्य नियुक्त 

मंगलबार, १५ माघ २०८१खेलपाटी संवाददाता
सुबर्ण र भानु कार्यकारी बोर्ड सदस्य नियुक्त 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले सुबर्ण श्रेष्ठ र भानु चन्दलाई कार्यकारी सदस्यमा नियुक्त गरेको छ । 

मंगलबार बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनकी प्रभावशाली नेतृत्व सुबर्णलाई एमालेले कार्यकारी सदस्यको रुपमा सिफारिस गरेको हो । यसअघि सुबर्ण राखेपको बोर्ड सदस्यको रुपमा काम गरिसकेकी छिन् । उनी नेपाल हक्की संघको महासचिव समेत हुन् ।

एमालेभित्र खेलकुदमा महिला नेतृको रुपमा प्रभावशाली देखिएकी सुबर्णले कार्यकारी सदस्यको रुपमा राखेपमा जिम्मेवारी पाएकी छिन् । 

यस्तै कांग्रेस कोटाबाट बोर्ड सदस्यमा आएका भानु चन्द समेत कार्यकारी सदस्यमा आएका छन् । पाटी सभापति शेरबहादुर देउवा निकटका भानुलाई कार्यकारी सदस्यमा नियुक्त गर्न मन्त्री चौधरीले दबाब झेल्दै आएका थिए ।

सोमबारमात्र आफ्नै स्कुल नाइटिङ्गेलकी प्रिन्सिपल रन्जना प्रधानलाई बोर्ड सदस्य बनाएर विवादमा आएका चौधरीले चन्दलाई कार्यकारीमा ल्याएका छन् । 

राखेपका सात सदस्यीय कार्यकारी समितिमा यसअघिनै कमल भट्टराई कार्यकारी सदस्यमा नियुक्त भैसकेका छन् । सोमबारमात्र मनोनित गरिएकी मन्त्री निकटकी प्रिन्सिपल रन्जना प्रधान कार्यकारी सदस्य बन्ने चर्चा छ । 

खेलकुद विकास ऐनले राखेपको कार्यकारी समिति ७ सदस्यीय रहने व्यवस्था गरेको छ । जसमा दुई पुरुष र दुई महिला गरी चार जना मनोनित हुने व्यवस्था छ । दुई जना राखेपले र दुई जना अध्यक्षको हैसियतले खेलकुद मन्त्रीले मनोनित गर्न पाउँछन् ।

सदस्य सचिव कार्यकारी रहने समितिमा राखेपका प्रशासन विभाग प्रमुख र मन्त्रालयको खेलकुद महाशाखा प्रमुख पदेन सदस्य रहने व्यवस्था ऐनले गरेको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते