आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित

बुधबार, २३ माघ २०८१खेलपाटी संवाददाता
नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। स्टेरे कालिसको सानादर ब्याटिङसँगै नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो। 

नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले दुई बल बाँकी छदै कुनै विकेट नगुमाई १५१ रन बनाए।

नेदरल्यान्ड्सलाई जित दिलाउन कालिसले अविजित रहँदै सर्वाधिक ९८ रन बनाए। ६७ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे। फेबे मोलकेनबोएर पनि अविजित रहँदै ४९ बलमा चार चौकासहित ४८ रन बनाए।

जितसँगै नेदरल्यान्ड्सले पाँच खेलबाट ६ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल अंकविहीन छ।

त्यसअघि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पूजा महतोले अविजित ६२ रनको योगदान गरिन्। उनले ५१ बलमा पाँच चौका प्रहार गरिन्। टी–२०आई मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेकी थिइन्।

कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन्। रुविना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन्। 

नेदरल्यान्ड्सका लागि आइरिस ज्वलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल