सविनालाई स्वर्ण
आइतबार, २९ असार २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली खेलाडी सविना श्रेष्ठले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेकी छन् ।
सविनाले जुनियर महिला ४७ केजीमुनि स्वर्ण जितेको नेपाली टोलीका प्रमुख कुमार बस्नेतले जनाएका छन् ।
महिला ५३ केजीमुनि सोनी राईले रजत तथा पुरुष ५५ केजीमुनि अनिश लामिछानेले कांस्य जिते ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766460697450.webp&w=3840&q=75)




-1766392949541.jpg&w=3840&q=75)
