मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

नक्साल डोजोमा पेटी परिक्षा सम्पन्न

शनिबार, ११ आश्विन २०७६खेलपाटी संवाददाता
नक्साल डोजोमा पेटी परिक्षा सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिङ (पेटी परिक्षा) शनिबार सम्पन्न भएको छ । 

ग्रेडिङमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिङ भएको थियो । उक्तग्रेडिङमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा रुबिना बरुवाल ,पन्सुल महर्जन, नम्रता माझी ,आयुष केसी, प्रसन्न दाहाल, सनिस्का श्रेष्ठ, दिज्ञ केसी, खुशी बुढामगर ,अर्पन श्रेष्ठ र अमित मगर रहेका छन ।

त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ कुशल खत्री, कौसल खत्री, राजेन्द्र पुरी , नितास माझी , रिसभ सिंह, मोहम्मद हम्जा, दिज्ञ शाह, कृती भण्डारी , प्रतिका कुँवर, शाश्वत थापा उत्तीर्ण भएका छन ।

हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा आभूषण बोहरा, निसान ताम्ली, अनिस तामांग, प्रत्युस महर्जन, गृष्मा तामांग रहेका छन ।

ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ बिबोन कार्की,दिपेश तामांग,बिबोध कार्की,सुशान्त चौधरी सफल भए ।

स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा अभय खपांगी,बिकाश श्रेष्ठ,रोजन अधिकारी,अभिलाशा थापा र बिनु माझी उत्तीर्ण हुन सफल भए भने जुनियर ब्राउन देखि सिनियर ब्राउन तर्फ सोहन गौतम उत्तीर्ण हुन सफल भए । 

४५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिङ नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम(सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगीले लिएका थिए ।

पुरुषतर्फ रोजन अधिकारी र महिला रुबिना वरुवाल उत्कृष्ट खेलाडी घोषित भए । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा