भिजनले जिते स्वर्ण
शनिबार, २३ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी भिजन तामाङले दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
भिजनले ११ वर्षमुनि पुरुष २५ केजी तौलसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका टोली नेता अशोक खड्काले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा निर्णायकको समेत भुमिका निर्वाह खड्का उत्कृष्ट निर्णायक समेत घोषित भएको बताइएको छ ।










-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)