आईटीएफ टोली अष्ट्रिया प्रस्थान
बुधबार, ०४ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली बुधबार अष्ट्रियाको भियाना प्रस्थान गरेको छ ।
नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने कार्यक्रममा अन्जु रावत, बासुदेव भट्ट, अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।










-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)