मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक शर्मालाई अवार्ड, नेपाल उपविजेता

आइतबार, ०८ मंसिर २०७६खेलपाटी संवाददाता
प्रशिक्षक शर्मालाई अवार्ड, नेपाल उपविजेता
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा भएको अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ ।

भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ५ स्वर्ण, १० रजत र २ कास्य गरि कुल १७ पदक जित्दै नेपाल उपविजेता बनेको हो । प्रतियोगितामा भारत टिम च्याम्पियन बनेको प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माले बताए ।

नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघ मार्फत च्याम्पियनसिपमा सहभागिता जनाएका नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक एक स्वर्ण जिते । यस्तै रोप स्किपिङ र जापानिज फममा उनले एक एक रजत जिते ।

राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक एक रजत जितेका छन् । जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे ।

यस्तै शिवराज देवकोटाले स्पाईरिङमा रजत जितेका छन् भने विशाल शाह र विकास श्रेष्ठले एक एक कास्य जिते ।

प्रतियोगितामा नेपालका प्रशिक्षक शर्माले आउटस्टान्डिङ इन्स्ट्रक्टर अवार्ड प्रदान गरिएको थियो ।

नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघका महासचिब समेत रहेका शर्मालाई दक्षिण एसियामा तेक्वान्दो मार्शल आर्ट्सको विकास, विस्तार, प्रचार एवंम प्रवर्दनमा उलेख्य योगदान पुर्याएको कारण अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै प्रतियोगितामा नेपालका रेफ्री विकास केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक