बंगलादेशलाई स्वर्ण
आइतबार, २७ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशले छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१ औं वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा बंगलादेशले टिम कातामा स्वर्ण जितेको हो । सोनिया सुल्तान, सृष्टि अख्तर रिदिता र बोईसाखी रहेको टिमले स्वर्ण हात पारेको हो ।
प्रतियोगितामा नेपालसहित भारत,बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागिता रहेको छ। प्रतियोगितामा पुरुषतर्फ २२ र महिलातर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका लागि प्रतिस्पर्धा भईरहेको छ ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

