सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

नेपाललाई ६ स्वर्ण

शनिबार, ०४ माघ २०७६खेलपाटी संवाददाता
नेपाललाई ६ स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । नेपालले १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण जित्न सफल भएको छ ।

शनिबार भएको पुरुष १३ बर्ष मुनीको एकल कातामा नेपालका बादल चन्दले स्वर्ण,नेपालकै सुरेन्द्र थापाले रजत जिते ।

त्यस्तै पुरुष १६ बर्ष मुनीको एकल कातामा नेपालका सुरेन्द्र तामाङले स्वर्ण र भारतका देवेन्द्र नामदेबले रजत जितेका छन् । पुरुष १६ बर्ष माथीको एकल कातामा भारतका रोहन र आयुष्मानले क्रमश स्वर्ण र रजत जित्न सफल भए ।

महिला तर्फ १३ बर्ष मुनीको एकल कातामा नेपालकी स्नकद्या जोशी पहिलो,नेपालकै यादनी शेर्पा दोश्रो भईन् । त्यस्तै महिला तर्फ १६ बर्ष मुनीको एकल कातामा नेपालकी खुस्वु जैसवाल पहिलो र नेपालकै अनिता लामा दोश्रो भईन् । महिला तर्फ १६ बर्ष माथीको एकल कातामा नेपालकी स्मृति तामाङ पहिलो र भारतकी सोनाली ढाक्रे दोश्रो भईन् । अनिता लामा दोश्रो भईन् ।देखि हुने भएको छ । महिला टिम कातामा नेपाल पहिलो र दोश्रो तथा पुरुष टिम कातामा भारत पहिलो र नेपाल दोश्रो भएका छन् ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा संचालन प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा नेपाल,भारत र पाकिस्तान सहभागि छन् ।

प्रतियोगित संचालन अगाडि रेफ्रि सेमिनार सम्पन्न भएको छ । सेमिनारलाई आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य,बरिष्ठ प्रशिक्ष्श्रेष्ठलगायतले संचालन गरेका थिए । सेमिनारमा भारतका ३० जना सहित १३५ जना खेलाडी तथा प्रशिक्षकले सहभागिता जनाएका संघले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा