प्रतिबन्धविरुद्ध पौडीवाज सनको अपील
मंगलबार, २३ बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । तीन पटकको ओलम्पिक च्याम्पियन पौडीवाच सन याङले आठ वर्षे प्रतिबन्धको निर्णयविरुद्ध अपील गरेका छन् ।
चिनियाँ पौडीवाच सनले स्विजरल्याण्डको सर्वोच्च अदालतमा अपील गरेका हुन् ।
प्रतिबन्धित लागूऔषध (डोपिङ) मा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले उनलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।
दोस्रो पटक डोपिङमा असफल भएपछि २८ वर्षे पौडीवाचमाथि वाडाले कठिन निर्णय गरेको थियो ।
यस अघि सन् २०१४ मा उनी ३ महिना प्रतिबन्धमा परेका थिए ।












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
