अन्तर्राष्ट्रिय ईकाता च्याम्पियनसिपमा धानुकलाई रजत
बिहिबार, १८ भाद्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपालका कराते खेलाडी जगत सिंह धानुकले प्रथम अन्तर्राष्ट्रिय ईकाता तेन्शिकाँन करोते च्यम्पियनसिपमा रजत पदक जितेको छन् ।
तेन्शिकाँन सोतोकान–र्यु कराते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन् ।
उनले १९ वर्ष मुनि उमेर समूहमा रजत जितेका हुन् । सोहि स्पर्धामा उनले भारतका हुसेन र उदीपन दासलाई पछि पार्दै रजत पदक जितेका थिए । हुसेन र उदीपन दासले कास्य पदक जितेका थिए ।
भारतकै सस्कार शर्माले स्वर्ण पदक जिते । प्रतियोगिताको विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालबाट सहभागि हुने धानुक एक्ला खेलाडी हुन् ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)