आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

एनटीए टिम च्याम्पियन

शनिबार, २५ पौष २०७७खेलपाटी संवाददाता
एनटीए टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बनेको हो ।

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोश्रो भयो । १ स्वर्ण, २ रजत र ४ कांस्य जितेको आयोजक सैलुङ तेश्रो स्थानमा रह्यो ।

पुरुष १८–३० वर्षमा जितबहादुर बोट ७.१३ तथा ३१–४० वर्षमा कमल श्रेष्ठ ७.१६ अंकसाथ पहिलो भए । प्रहरीका दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।

पुरुष ४१ वर्षमाथि एनटीएका मधुसुधन सापकोटा ५.८६ अंक जोड्दै पहिलो स्थानमा रहे । महिला १० वर्षमा आयोजक सैलुङकी रेणुका तामाङ पहिलो भइन् । रेणुकाले ५.७३ अंक जोडिन् । महिला १२ वर्षमा गोदावरी फिट्नेसकी सर्गम थापा पहिलो बनिन् । सर्गमले ६.२३ अंक बटुलिन् ।

महिला १७ वर्षमा कपन तेक्वान्दो डोजाङकी सरिस्मा मगर ५.८३ अंकसाथ पहिलो भइन् । पुरुष १७ वर्षमा ५.५५ अंक जोडेका एनटीएका विवेक श्रेष्ठले शीर्ष स्थान हात पारे ।

प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक खड्का, नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो । उनीहरुलाई सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, आयोजक डोजाङका अध्यक्ष बुद्धवीर घिसिङ, सैलुङ गाउँपालिका वडा ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

पहिलो हाफमै एपीएफले खायो २ गोल

पहिलो हाफमै एपीएफले खायो २ गोल

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा