शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स अन्तिम चारमा

शुक्रबार, ३० माघ २०७७खेलपाटी संवाददाता
प्रिन्स अन्तिम चारमा
Classic Tech Internet Ad

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।

एपीएफ क्लबका प्रिन्सले शुक्रबार सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

अब प्रिन्सले सेमिफाइनलमा भोजपुरका पूर्व नम्बर एक खेलाडी विकास श्रेष्ठसँग खेल्ने छन् ।

विकासले शुक्रबार नै एपीएफका प्रफुल महर्जनमाथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए ।

यस्तै सेनाका नविन श्रेष्ठ र एपीएफकै दीपेश धामी अन्तिम चारमा पुगेका छन् ।

नविनले धादिङ्गका सुदीप सेढाईलाई २१-६ को समान अन्तरले र नम्बर दुई स्थानमा रहेका राष्ट्रिय च्याम्पियन धामीले सेनाका रुकेश महर्जन माथि २१-११, २१-१० को सोझो सेटमा पराजित गर्दै नविनसंगको भेट पक्का गरेका हुन् ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा एपिएफकी जेसिका गुरुङ, सेनाका अनुमाया राई, रशिला महर्जन र अमिता गिरीले सेमिफाईनलमा स्थान बनाए ।

जेशिकाले एपिएफकी प्रेक्षा राईलाई २१-६, २१-४, अनुले कैलालीकी प्राथना देउवालाई २१-७, २१-१२, रशिलाले सुनसरी ब्याडमिन्टन क्लबकी २१-१५, २१-१०ले तथा अमिताले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१२ ले पराजित गरे ।

ब्वाईज यू-१७ तर्फ सेनाका भोज बहादुर गुरुङले दाङ्गका हिमांशु कवार मगरलाई २१-१३, २१-१० ले पराजित गर्दै सेमिफाईनलमा कपिलबस्तुका रोहित बरालसंगको भेट पक्का गरेका छन् ।

रोहितले सेनाका आयुष्मान नागरीलाई २१-१०, २१-९ ले पराजित गरेका थिए । यस्तै सेनाका हिामाल चन्द दाङ्गका सुरज गुप्तालाई २१-१५, २१-६ ले पराजित गर्दै सेमिमा सुर्खेतका नरेन्द्र बामसंगको भेट पक्का गरेका छन् ।

बामले कञ्चनपुरका बिवेक चौधरीमाथि १९-२१, २१-१६, २५-२३ को जित निकाले ।

गर्ल्स यू- १७ तर्फ सेनाकी रशिला महर्जनले फाईनल प्रवेशका लागि पाल्पाकी दीया शाक्यसंग प्रतिस्पर्धा गर्नु पर्नेछ । महर्जनले एपिएफकी प्रेक्षा राईलाई २१-४, २१-९ तथा दीयाले कैलालीकी प्रेयांशी बमलाई २१-९ को समान अन्तरले पराजित गरेकी थिईन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी