सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

समिर उत्कृष्ट

बिहिबार, १३ फाल्गुण २०७७खेलपाटी संवाददाता
समिर उत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् ।

सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो ।

ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।

सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट दोश्रो डानमा पदोन्नती भएका छन् ।

प्रशिक्षकहरु सूर्य राई, सन्तोष माझी, रमेश ढुंगेल र पुरुषोत्तम पोखरेलले ग्रेडिङ सञ्चालन गरेका थिए । उत्तीर्ण हुनेलाई नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका संस्थापक मुख्य प्रशिक्षक हरिशरण केसी, महानगर प्रहरी वृत, बौद्धका डिएसपी नवीन कार्कीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र र वेल्ट प्रदान गरे ।

सो अवसरमा महासचिव केसीले कोरोनो महामारीका बेला गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा समस्यामा परेका खेलाडी, प्रशिक्षक, बृद्धबृद्धा र पशुपंछिलाई सहयोग गरेको बताउदै मर्कामा परेका खेलाडीलाई आगामी दिनमा पनि सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन