सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

कराते च्याम्पियनसिपलाई आरकेको प्रायोजन

बिहिबार, ०५ चैत्र २०७७खेलपाटी संवाददाता
कराते च्याम्पियनसिपलाई आरकेको प्रायोजन
Classic Tech Internet Ad

काठमाडौं । पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्व कराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् ।

शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् ।

नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदैछ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका आरकेले व्यक्तिगत ५० हजार र विभिन्न देशमा बस्दै आएका साथीबाट थप ५० हजार गरी च्याम्पियनसिपमा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले यस च्याम्पियनसिपको पहिलो संस्करणदेखि आर्थीक सहयोग प्रदान गर्दै आइरहेका छन् । उनले आफूू पनि एक खेलाडी भएकाले प्रतियोगिताका सञ्चालन गर्न निकै अफ्ठ्यारो भोगाई रहेकाले हरेक वर्ष आर्थीक सहयोग प्रदान गरेको बताए ।

‘मार्सल आटर््समा एक समय हामी दक्षिण एसियाकै नम्बर एक थियौं । तर पछिल्ला हामी धेरै पछाडि परिसकेका छौं । यसको मुुख्य कारण नै यसप्रति राज्यको बेवास्ता र नीजि क्षेत्रबाट खासै सहयोग नहुनुु हो,’ पूर्व खेलाडी आरकेले भने, ‘यो परिस्थितीले गर्दा नयाँ खेलाडी उत्पादन, भएकालाई पनि प्रोत्साहन र संरक्षण हुन सकेको छैन । त्यसैले थोरै भए पनि च्याम्पियनसिप आयोजनामा सघाउँ पु¥याएँ । मैले सकेसम्म अन्यमा पनि सहयोग गर्नेछुु ।’

उनले अमेरिकाका शशी खड्का, मकाउका राजेश आले र कोरियाका बिक्कुु लामाबाट १० हजार, मकाउकै राजुु अधिकारीबाट १५ हजार र मकाउमा बस्ने महेश महर्जनबाट पाँच हजार संकलन गरी प्रतियोगिता आयोजनामा सहयोग पुु¥याएको बताए ।

नेपाल अन्तर्राष्ट्रि क्योकुुसिनकाई करोतका उपाध्यक्षसमेत रहेका आरकेले यस अघि विभिन्न प्रतियोगिताका आयोजना सघाउँ पुु¥याउँदै १२औं दक्षिण एसियाली खेलकुुद (साग)मा पदक विजेता बास्केटबलका पुरुष खेलाडीलाई पनि सम्मान गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई