नाडालको विजयी सुरुवात
बिहिबार, २१ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अमेरिकाको सिटी ओपन टेनिस विजयी सुरुवात गरेका छन् ।
वासिङ्गटनमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् ।
तेस्रो वरीयताका नाडालले ज्याकमाथि ६-२,४-६ र ७-६(७-१) को सेटमा जित निकाले ।
अब नाडालले अन्तिम १६ मा दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग खेल्ने छन् ।
ह्यारिसले टेनिस स्याण्डग्रीनबाट वाकओभर पाए । वाकओभर पाउनु अघि ह्यारी ६-४ र १-० को सेटमा अघि रहेका थिए ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)