नाडाल बाहिरिए
शुक्रबार, २२ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल अमेरिकाको सिटी ओपन टेनिसबाट बाहिरिएका छन्।
वासिङ्गटनमा शुक्रबार भएको अन्तिम १६ को खेलमा नाडाल दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग पराजित भए ।
तेस्रो वरीयताका नाडालमाथि ह्यारिसले ६-४,१-६ र ६-४ को सेटमा जित निकाले ।
अब ह्यारिसले क्वाटरफाइनलमा जापानका केई निशिकोरीसँग खेल्नेछन् ।
निशिकोरीले क्यामरुन नोरीलाई ३-६,६-३ र ६-३ ले पराजित गरेको थियो।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)