बार्टी सेमिफाइनलमा
शुक्रबार, ०४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टी सिनसिनाटी ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
शुक्रबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिककी बार्बोरा क्रेसिकोभालाई पराजित गर्दै बार्टीले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
२ पटकको ग्रान्डस्लाम विजेता बार्टीले बार्बोरामाथि ६-२ र ६-४ को सेटमा जित निकालिन ।
अब बार्टीले एन्जलिक केर्बेर र पेट्रा केभिटोभाबीचको विजेतासँग खेल्ने छिन् ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)