शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

सेमिफाइनल समीकरण पूरा

बुधबार, १५ मंसिर २०७८खेलपाटी संवाददाता
सेमिफाइनल समीकरण पूरा
Classic Tech Internet Ad

काठमाडौं । बाह्रबिसे कप ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत जिल्लास्तरिय पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।

चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी अन्तिम चारमा प्रवेश गरेका छन् ।

श्रेष्ठ जोडीले क्वाटरफाइनलमा बलेफीका श्रीकृष्ण श्रेष्ठ र रारजकुमार तामाङको जोडीलाई २२–२०, ८–२१, २१–१४ को प्रतिस्पर्धात्मक जित निकाले । यस्तै जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा किसन दुलाल र राजन श्रेष्ठको जोडी रहेका छन् । दुलाल र श्रेष्ठको जोडीले बाह्रबिसेका प्रतिस साख र नवराज सापकोटाको जोडीलाई १६–२१, २३–२१, २४–२२ को संघर्षपूर्ण जित निकाले ।

यस्तै अभिषेक र रमेशको जोडीले मेलम्चिका फुनु शेर्पा र विजेन्द्र तामाङ्गको जोडीलाई २१–११, २१–१६ को सहज जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरे ।

 यसैगरि बलेफीका पूर्ण थापा र अजय लामाको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा अभिषेक र रमेशको जोडीसँगको भेट पक्का गरे ।

जिल्लास्तरिय प्रतियोगितामा २४ जोडीले सहभागिता जनाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा