दोस्रो संस्करणको भक्तपुर कप फुटबल हुने
बुधबार, २२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको अन्तर विद्यालय स्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
भक्तपुर फुटबल क्लब-११ ले प्रतियोगिता आगामी पुसमा आयोजना हुने जनाएको छ ।
प्रतियोगिता पुसको २ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता प्रक्रिया खुल्ला रहेको समेत क्लबले जनाएको छ ।
सहभागिता जनाउनका लागि मंसिर २७ गतेसम्म दर्ता गराउन सकिने छ ।

दोस्रो संस्करणको भक्तपुर कप फुटबल हुने











-1765627825694.jpeg&w=3840&q=75)



