बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

एथलेटिक्स ‘टयालेन्ट हन्ट’ सम्पन्न

सोमबार, ०६ असार २०७९नारायण क्षेत्री
एथलेटिक्स ‘टयालेन्ट हन्ट’ सम्पन्न
Classic Tech Internet Ad

पोखरा । एथलेटिक्स टयालेन्ट हन्ट (प्रतिभाको खोजी) प्रतियोगिता सोमबार पोखरामा सम्पन्न भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा गत जेठ २८ देखि पोखरा रंगशालामा आयोजना भएको प्रशिक्षणमा गण्डकी प्रदेशका ८ वटा जिल्लाका १८ बर्ष मुनिका ३४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

उनिहरुलाई सोमबार एक कार्यक्रमकाबिच प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्य सचिव तेजबहादुर गुरुङ, एथलेटिक्सका अन्तर्राष्ट्रिय प्रशिक्षक शुसिलनरसिंह राणा, परिषद्का सदस्य एवं संयोजक खगेन्द्र क्षेत्री लगायतले प्रमाणपत्र वितरण गरे ।

युवा खेलाडीहरुमा भएको प्रतिभाको खोजी गर्ने उद्देश्यले मध्यम र लामो दुरीका खेलाडीहरुका लागि आयोजना गरिएको प्रशिक्षणमा मुख्य प्रशिक्षक शुसिल नरसिंह राणासहित १३ जना प्रशिक्षकहरुले १० दिन सम्म आवासीय रुपमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न खेलाडीहरुलाई आग्रह गरे । उनले आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा मेडल प्राप्त गर्ने उद्देश्यसहित अभ्यास गर्न खेलाडीहरुलाई सुझाव दिए ।

परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले परिषद् सदैव खेलाडीहरुहरुको साथमा रहेको बताए । उनले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आगामी बर्षदेखि जिल्ला जिल्लामा पुगेर खेलाडी छनोट गर्ने आफूहरुको योजना रहेको बताए । सदस्य सचिव गुरुङले एथलेटिक्स सहित अन्य प्रशिक्षणहरुलाई निरन्तरता दिने बताउँदै छिट्टै नै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने समेत बताए ।

स्पोर्ट्स फर अल कमिसन गण्डकीका अध्यक्ष खड्गबहादुर रानाभाट, परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, मुख्य प्रशिक्षक राणाले प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न खेलाडीहरुलाई सुझाव दिए । प्रशिक्षार्थी सुरेन्द्र चापागाईँले १० दिने प्रशिक्षणबाट आफूहरुले धैरै कुरा सिक्ने मौका पाएको भन्दै खुसी व्यक्त गरे । 

Bajaj Pulsar Motorcycle Ad
एथलेटिक्स ‘टयालेन्ट हन्ट’ सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हालान्डको  ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

नेपाल समूह उपविजेता

नेपाल समूह उपविजेता