सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

कीर्तिमानी धावक फराह मानव तस्करीमा परेको खुलासा

मंगलबार, २८ असार २०७९खेलपाटी संवाददाता
कीर्तिमानी धावक फराह मानव तस्करीमा परेको खुलासा
Loading ad...
mustang rice ad

काठमाडौं । बेलायती कीर्तिमानी धावक मो फराहले आफु बाल्यकालमा मानव तस्करीमा परेको खुलासा गरेका छन् ।

बीबीसीले तयार पारेको एक डकुमेन्ट्रीमा फराहले आफुलाई बाल्यकालमा अवैध रूपमा बेलायत ल्याइएको र घरेलु कामदारको रूपमा काम गर्न बाध्य पारिएको खुलासा गरेका छन् ।

ओलम्पिक स्टारले बीबीसीसँग भनेका छन् कि बेलायत ल्याउनेले उनलाई मोहम्मद फराह नाम दिएका थिए । तर, उनको वास्तविक नाम हुसेन अब्दी कहिन हो।

अफ्रिकी मुलुक सोमालील्याण्डमा जन्मिएका फराह ९ वर्षको उमेरमा एक अपरिचित महिलाको साथमा बेलायत आएका थिए । र, उनलाई अन्य बालबालिकाको हेरचाहको लागि राखिएको थियो ।

'वर्षौंसम्म मैले यसलाई रोकिराखेको छु', ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्ने फराहले भनेका छन् ।

लामो दूरीका धावकले यस अघि आफु सोमालियाबाट आफ्ना आमाबाबुसँग शरणार्थीको रूपमा बेलायत आएका बताउदै आएका थिए ।

तर, बुधबार प्रशारण गरिएको डकुमेन्ट्रीमा फराहले आफ्ना आमाबाबु कहिल्यै बेलायत नआएको बताएका छन् ।  उनले आफ्नो आमा र दुई भाइहरू सोमालील्याण्डको एक राज्यमा बस्ने बताएका छन् ।

फराहले आफु चार वर्षको हुँदा सोमालियाको हिंसामा आफ्नो बुबा अब्दीको गोली हानी हत्या भएको समेत खुलासा गरेका छन् ।

Loading ad...
LiNing Ad
कीर्तिमानी धावक फराह मानव तस्करीमा परेको खुलासा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन