मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्यासल भर्सेस एनआरटी (भिडियो लाईभ)

बिहिबार, ०६ मंसिर २०७५खेलपाटी संवाददाता
च्यासल भर्सेस एनआरटी (भिडियो लाईभ)
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा च्यासल युथ क्लब र न्यूरोड टिम एनआरटी प्रतिस्पर्धामा उत्रिएका छन् । खेल एन्फा टेक्निकल सेन्टर सोतदोबाटोमा सुरु भएको छ ।

लिगमा दुबै क्लब पहिलो जितको खोजीमा छन् । राष्ट्रिय टिमका खेलाडीले भरिएको च्यासललाई युवा खेलाडीको बाहुल्यता रहेको एनआरटीले चुनौती दिनेछ । राष्ट्रिय टिमका हेमन्त थापा मगर, विमल घर्ती मगर, डिफेन्डर देबेन्द्र तामाङ सहित भर्खरै जापानबाट आएका सन्तोष साहुखलको आगमनले च्यासल बलियो देखिएको छ ।

पहिलो खेलमा मछिन्द्रसँग बराबरीमा रोकिएको च्यासल दोस्रो खेलमा आर्मीसँग १–० ले पराजित भएको थियो ।

यता, उमेर समुहका खेलाडी समावेश गर्दै टिम तयार गरेको एनआरटीले उद्घाटन खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा मनाङसँग भने २–० ले पराजित भयो ।

युवा खेलाडीको राम्रो साथ पाएको एनआरटीले लिगमा जित निकाल्न असफल भएको छ । सुरुवाती खेलमै बलिया टोलीसंग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्दै क्लबले आगामी खेलमा प्रर्दशनसंगै नतिजासमेत निकाल्ने दाबी गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते