मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन शेर्पालाई स्तब्ध बनाउने जावलाखेलको लक्ष्य

शनिबार, ०८ मंसिर २०७५खेलपाटी संवाददाता
हिमालयन शेर्पालाई स्तब्ध बनाउने जावलाखेलको लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत तेस्रो चरणको  अन्तिम खेलमा आज (शनिबार) जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने जावलाखेल र हिमालयनबिचको खेल दिउसो २ बजे सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

लिगको तेस्रो चरणको खेल जारी रहदा जावलाखेल निकै कमजोर देखिएको छ । किनकि जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरीसकेका छन् । त्यसैले हिमालयन शेर्पालाई जावलाखेलविरुद्ध केहि सहज हुने अनुमान गरिएको छ । तर, हिमालयन शेर्पाविरुद्ध मैदान उत्रदा जावलाखेल अप्रत्यासित नतिजा ल्याउने लक्ष्यमा हुनेछ ।

लिगको सुरुवाती दुई खेलमा अपेक्षा अनुसार  प्रदर्शन गर्न नसकेको जावलाखेल पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा १० खेलाडीमा सिमित संकटासँग २–० ले पराजित भएको थियो ।

अंकबिहिन जावलाखेल लिगको पुछारमा छ । त्यसैले तेस्रो खेलमा मैदान उत्रदा भने जावलाखेल अंक जोड्ने लक्ष्यमा हुनेछ । जसका लागि जावलाखेलले आफ्नो सम्पूर्ण अश्त्र प्रयोग गर्नेछ ।

यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पा दोस्रो जितका लागि खराब लयबाट गुज्रिरहेको जावलाखेललाई शिकार बनाउने योजनामा हुनेछ ।

हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपीएफसंग बराबरी खेल्दै अंक बाडेको थियो । यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । लिगमा ४ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा