शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एपीएफलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

मंगलबार, ११ मंसिर २०७५खेलपाटी संवाददाता
एपीएफलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा
Classic Tech Internet Ad

काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा विभागीय टिम एपीएफलाई २ - १ गोल अन्तरले पराजित गर्दै मनाङ शतप्रतिशत जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङलाई जित दिलाउन आडेलाजा सोमिडेले र अन्जन बिष्टले एक एक गोल गरे । एपीएफका नबिन लामाले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एपीएफले पेनाल्टी पायो । मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।

Image may contain: 3 people, people standing

तर, खेलको ४५ औं मिनेटमा मनाङले पेनाल्टी प्राप्त गर्यो । एपीएफका सन्तोस कुमार कटवालले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अन्जनले गोल गर्दै मनाङलाई पहिलो हाफमा २ - १ को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल मनाङले २ - १ ले आफ्नो बनायो ।

खेलमा मनाङका आडिलेजे सोमिडे म्यान अफ दि म्याच चुनिए ।

एपीएफविरुद्धको जितसंगै मनाङले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।  यसअघि मनाङले उपाधि दाबेदार थ्री स्टार, एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।

Image may contain: 4 people, people playing sports and outdoor

मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडेको छ । मनाङले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । आर्मीको १० अंक छ ।

४ खेलबाट ४ अंक जोडेको एपीएफ नवौं स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

Bajaj Pulsar Motorcycle Ad
वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल