मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

चौंथो मेयर कप अन्तर वडा टेबल टेनिस सोमबारबाट

शुक्रबार, २२ पौष २०७९खेलपाटी संवाददाता
चौंथो मेयर कप अन्तर वडा टेबल टेनिस सोमबारबाट
Classic Tech Internet Ad

काठमाडौं । चौंथो मेयर कप अन्तर वडा नगद पुरस्कार टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर-१२ युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ गतेबाट पुस ३० गतेसम्म संचालन हुने जनाएको छ ।

मंगलबजारस्थित कोट पाटीमा आयोजना हुने प्रतियोगितामा ललितपुर म.न.पा. जिल्ला भित्रका २९ वडा भित्रका खेलाडीहरुले खेल्न पाउने छन् ।

प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १३ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (+४०), मेन्स सिंगल (ए), मेन्स डबल, मेन्स सिंगल (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (यू-१६), गर्ल्स जुनियर (यू-१६), भेट्रान्स सिंगल्स (+४०), भेट्रान्स सिंगल्स (+५०) भेट्रान्स सिंगल्स (+६०), महिला भेट्रान्स सिंगल्स (+४०), युवा क्लब हक्का सिंगल्सको इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल लागत १६ लाख ५० हजार रहेको छ । जसमा ५ लाख वडा न-१२ बाट तथा ल.पु. म. न.पा. बाट ३ लाख प्रायोजन भएको आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad
चौंथो मेयर कप अन्तर वडा टेबल टेनिस सोमबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल