शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

पदक विजेता बक्सिङ टोलीलाई भव्य स्वागत

शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता
पदक विजेता बक्सिङ टोलीलाई भव्य स्वागत
Classic Tech Internet Ad

काठमाडौं  ।  एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन् ।  

च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता सुष्मा तामाङ र कास्य पदक विजेता नेपाली टोलीलाई शुक्रबार राति स्वदेश फर्किएका हुन् ।  

बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायले भव्य स्वागत गरे ।

मिनिमम ४८ किलो तौल समूहमा सुष्माले रजत पदक जितेकी थिइन् ।

यस्तै  महिलातर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समूहमा हेमा राईले कास्य, महिला लाईट हेभि ७५ देखि ८१ किलो तौल समूहमा त्रिसा जवेगुले कास्य र पुरुष तर्फ क्रुजर वैट ८० देखि ८६ किलो तौल समूहमा विजय बाटाले कास्य पदक प्राप्त गरेका थिए ।

२० वटा देशको सहभागिता रहेको प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कास्य गरी चार पदक जित्दै वरीयता क्रममा सातौ स्थान हासिल गरेको थियो ।  

सोहि प्रतियोगिता दौरान अन्तराष्टिय बक्सिङ संघले सञ्चालन गरेको अन्तराष्ट्रिय टेक्निकल अफिसियल कोर्ष परिक्षामा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त र ईवा २ स्टार रेफ्री जज कोर्ष परीक्षाको लागि नेपालका ईवा १ स्टार अन्रर्राष्ट्रिय रेफ्री जज राम चन्द्र थापामगर र धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad
पदक विजेता बक्सिङ टोलीलाई भव्य स्वागत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे