नेपालको यात्रा सेमिफाइनलमै रोकियो
बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा बंगलादेशसँग १–० ले पराजित भएको हो।