रातो बंगलाको दोहोरो जित
बिहिबार, २५ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ ।
ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गर्ल्समा होली भिजनलाई २९–४ ले पराजित गर्यो ।
ब्वाइजमा काठमाडौं वर्ल्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए ।
गर्ल्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं भ्यालीले द एक्सेल्सियर स्कुललाई २५–१३ ले पाखा लगाए ।
रातो बंगलाको दोहोरो जित











-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)