बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्बोरालाई दोस्रो ग्रान्डस्लाम उपाधि 

आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता
बार्बोरालाई दोस्रो ग्रान्डस्लाम उपाधि 
Loading ad...
mustang rice ad

काठमाडौं। चेक गणराज्यकी बार्बोरा क्रेजिकोभाले महिला सिंगल्सको फाइनलमा जस्मिन पाओलिनीलाई हराउँदै दोस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी छन्।

२८ वर्षीया क्रेजिकोभाले सन् २०२१ मा फ्रेन्च ओपनमा पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन्। त्यतिबेला उनी फ्रेन्च ओपनमा वरीयतामा परेका थिएनन्। उनी यस सिजन ढाडको चोटका कारण अल इङ्ल्यान्ड क्लबमा ३२ वरीयताप्राप्त खेलाडीमध्ये ३१औं स्थानमा थिइन्।

प्रतियोगिताको अन्तिम ८ राउन्डबाट नयाँ महिला च्याम्पियन बनेका छन् र त्यसयता क्रेजिकोभा विम्बल्डन च्याम्पियन बन्ने आठौं महिला खेलाडी हुन्।

गत वर्षको उपाधि चेक रिपब्लिककी गैर वरीयताप्राप्त मार्केटा भोन्ड्रोसोभाले गत साता पहिलो चरणमा गुमाएपछि राखिएको थियो।

गत महिना फ्रेन्च ओपनको उपविजेता बनेकी सातौं वरीयताकी पाओलिनी सन् २०१६ मा सेरेना विलियम्सपछि रोलान्ड गार्रोस र विम्बल्डनको फाइनलमा पुग्ने पहिलो महिला खेलाडी हुन्।


 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो