तेस्रो खेलमा नेपाल विजयी
शनिबार, ०५ श्रावण २०८१खेलपाटी संवाददाता
-1721437413.jpg&w=3840&q=75)
काठमाडौं। नेपालले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा जित हासिल गरेको छ।
माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई ३–० को सेटमा पराजित गरेको हो
नेपालले पहिलो सेट २५-१६ ले जितेको थियो। यस्तै, दोस्रो र तेस्रो २५–९ र २५–१० ले सहजै आफ्नो पक्षमा पार्यो।






-1773230362276.jpg&w=3840&q=75)


-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)





