बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप भक्तपुरमा सुरु

मंगलबार, १८ मंसिर २०८१खेलपाटी संवाददाता
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप भक्तपुरमा सुरु
Loading ad...
mustang rice ad

काठमाडौं। भक्तपुरस्थित नङ्खेलमा राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप मंगलबार सुरु भएको छ। महिला र पुरुष दुवै स्पर्धामा आयोजित प्रतियोगिताका शीर्ष नौ खेलाडी राष्ट्रिय ‘ए’ चेस च्याम्पियनसिपमा छनोट हुनेछन्, जुन माघ दोस्रो साता सञ्चालन हुनेछ।

पाँच दिने प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १७ खेलाडी सहभागी छन्। स्विस प्रणालीको आधारमा महिलातर्फ सात राउन्ड र पुरुषतर्फ नौ राउन्डमा प्रतिस्पर्धा गरिनेछ।

पहिलो चरणमा हिमालयन चेस एकेडेमीकी अनरेटेड नायुमा मगरले चितवनकी उजिभानी कँडेललाई पराजित गरिन्। १० वर्षीय नायुमाले १५७० रेटेड उजिभानीविरुद्ध हात पारेको जितसँगै फिडे रेटिङ हासिल गर्ने पक्का गरेकी छन्।

हिमालयन चेस एकेडेमीकै निहाना श्रेष्ठले ‘बाई’ पाएर एक अंक जोडिन्। सोही एकेडेमीकी ज्योत्स्ना महर्जनले १५५२ रेटेड खुसी मुखियासँग बराबरी गर्दै अंक बाँडिन्। विनीता कपाली, सुशीला गुरुङ, इसा गिरी, लक्ष्मी कँडेल र पुनम प्रसाईँले पनि पहिलो चरणमा जित हात पारे।

पुरुषतर्फ फिडे मास्टरद्वय रिजेन्द्र राजभण्डारी र रुपेश जैसवालसहित क्यान्डिडेट मास्टरद्वय मिलन लामा, नवीन तन्डुकरसँगै आशिष् फुयाँल, पुरुषोत्तम सिलवाल, धिरेन राई, १७ खेलाडीले जित हात पार्दै एक अंक बटुले भने प्रसित खनालले ‘वाक ओभर’ पाउँदै अंक जोडे।

अहिले दोस्रो चरणका खेल सञ्चालन भइरहेको छ। सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले उद्घाटन गरेपछि प्रतिस्पर्धा सुरु गरिएको थियो।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना