आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

अवधैनिक ओलम्पिकलाई कारबाही गर्न कांग्रेसको माग

सोमबार, २२ पौष २०८१खेलपाटी संवाददाता
अवधैनिक ओलम्पिकलाई कारबाही गर्न कांग्रेसको माग
Classic Tech Internet Ad

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटीलाई कारबाहीको माग गरेको छ ।

संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको ऐन, कानुन, अड्डा, अदालतको खिल्ली उडाउँदै गैर कानूनी कार्य गर्ने व्यक्ति, संघ, संस्थालाई कानूनी दायरामा ल्याउन माग गरेको हो । 

अदालत र सरकारको निर्देशन लत्याउँदै जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले गरेको अवैधानिक निर्वाचनको विरुद्धमा कुनैपनि राजनीतिक दलको खेलकुद सम्बन्धि भ्रातृ संगठनले पहिलो पटक पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनीक गरेको हो । 

अदालतको अवहेलना गर्दै आफ्नो स्वार्थ सिद्धिका लागि लामो समयदेखि निर्वाचन समेत नगरी बसेको संघलाई सदस्यको मान्यता दिई गरेको निर्वाचन कार्यलाई कांग्रेसको भ्रातृ संघले भत्र्सना गरेको छ । 

‘गैर कानुनी र सम्मानित अदालतको निर्णयलाई अपहेलित गर्ने व्यक्ति संघ र नेपाल ओलम्पिक कमिटीलाई सम्मानित अदालतको अपहेलना मुद्धा सहित कडा भन्दा कडा कारबाही गरी सर्वोच्च अदालतबाट भएको वैधानिक निर्णय कार्यान्वनय गराउन सरकारसँग माग गर्दछौं ।’ महासचिव दिपक गुरुङ्गले भनेका छन् ।

निर्वाचन नभएका संघका नेतृत्व र संघको निर्वाचनबाट भागेका पदाधिकारीलाई आधिकारिक प्रतिनिधि बनाएर जीवनराम श्रेष्ठले ओलम्पिकको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेका छन् । जीवनराम श्रेष्ठको अवैधानिक निर्वाचन प्रकृयामा साथ दिने कांग्रेस निकटकै खेल पदाधिकारीको बाहुल्यता छ । उनीहरुकै आडमा जीवनराम श्रेष्ठले अवैधानिक तरिकाले विधान संशोधनदेखि जबर्जस्ती निर्वाचन प्रकृयाबाट आफुलाई अध्यक्षमा स्व–घोषणा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन