खो–खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरुआत
मंगलबार, ०१ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालको महिला टोलीले प्रथम खो–खो विश्वकपमा विजयी सुरुआत गरेको छ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित दर्ता गरेको हो।
खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । नेपाल रहेको समूह सी मा भुटानसँगै, जर्मनी, बंगलादेश र श्रीलंका छन्।













-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)
