बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनओसी निर्वाचनमा सहभागी उसुसम्बद्ध व्यक्तिद्वारा सदस्यसचिवको कार्यकक्षमा तोडफोड

शुक्रबार, २५ माघ २०८१खेलपाटी संवाददाता
एनओसी निर्वाचनमा सहभागी उसुसम्बद्ध व्यक्तिद्वारा सदस्यसचिवको कार्यकक्षमा तोडफोड
Classic Tech Internet Ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघसम्बद्ध व्यक्तिहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड गरेका छन्। 

यो उसु महासंघमा वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव छन्। शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघले उक्त घटनाप्रति ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ। 

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ। 

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको छ। राखेपले उक्त घटनामा संग्लनविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ। 

बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित  पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो।

उनीहरूलाई तीन दिनभित्र सफाइ पेस गर्न राखेपले अवसर दिएको भोलिपल्ट नै लामासहितका टोलीले तोडफोड गरेको हो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Bajaj Pulsar Motorcycle Ad
न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

नेपाल समूह उपविजेता

नेपाल समूह उपविजेता

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

 ४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा