मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

बक्सिङका अवालेले दिए ओलम्पिकबाट राजीनामा

सोमबार, २८ माघ २०८१खेलपाटी संवाददाता
बक्सिङका अवालेले दिए ओलम्पिकबाट राजीनामा
Loading ad...
mustang rice ad

काठमाडौं । राम अवालेले नेपाल ओलम्पिक कमिटीको कार्यसमितिबाट राजीनामा दिएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले ७२ घण्टे स्पष्टिकरण सोधेपछि नेपाल बक्सिङ संघका अध्यक्ष समेत रहेका अवालेले पदबाट राजीनामा दिएका हुन् ।

अवैधानिक रुपमा निर्वाचन सम्पन्न गरिएको नेपाल ओलम्पिक कमिटीमा अवाले निर्विरोध सदस्यमा निर्वाचित भएका थिए । 

यसअघि समेत सदस्य पदमा रहेको अवालेलाई सदस्य पदमै उम्मेदवारी दिन लगाएर अवैधानिक रुपमा नेपाल ओलम्पिक कमिटीको निर्वाचन भएको थियो । 

अदालतको आदेश र सरकारको निर्देशन पालना गर्ने भन्दै अवालेले पदबाट राजीनामा दिएको विषय राखेपमा जानकारी गराएको परिषदका एक अधिकारीले खेलपाटीलाई बताए । 

योसँगै नेपाल ओलम्पिक कमिटीको कार्यसमितिबाट ५ जना पदाधिकारीले राजीनामा दिएका छन् । सदस्य मनिष जोशी र उपाध्यक्ष अनिल शर्माले अन्तिम मतदान बहिष्कार गर्दै ओलम्पिकको अवैधानिक प्रकृयाबाट आफुलाई अलग राखेका थिए ।

त्यसपछि उपाध्यक्षमा निर्वाचित भएका नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणा, सदस्यमा निर्वाचित भएका भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द ओलम्पिकबाट राजीनामा दिईसकेका छन् । सो निर्वाचनलाई ओलम्पिकमा आबद्ध ७ खेल संघले बष्हिकार गर्दै निर्वाचन प्रकृयाबाट अलग भएका थिए । 

सरकारले नेपाल ओलम्पिक कमिटीलाई अवैधानिक घोषणा गर्दै कारबाहीको निर्णय गरेको छ । सरकारले ओलम्पिकको केन्द्रिय कार्यालय कब्जामा लिएर ओलम्पिकको बैंक खाता रोक्नेदेखि वैदेशिक कार्यक्रममा जान रोक लगाउने निर्णय गरेको छ । 

साथै परिषद्ले ओलम्पिक निर्वाचनमा सहभागी संघलाई अन्तिम पटक ७२ घण्टे स्पष्टिकरण सोध्दै कारबाही प्रकृया अघि बढाउने निर्णय गरेको छ । सोही अनुसार नेपाल ओलम्पिक कमिटीबाट राजीनामा नदिएका संघलाई स्पष्टिकरण सोधेर कारबाहीको तयारी सरकारले गरेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते