मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

यु–२० महिला रग्बी सेभेन्स मंगलबारदेखि

आइतबार, ०४ फाल्गुण २०८१खेलपाटी संवाददाता
यु–२० महिला रग्बी सेभेन्स मंगलबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप आगामी मंगलबारदेखि सुरु हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल महिला रग्बी क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो। 

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस, कोसी, बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाउनेछन्। 

पत्रकार सम्मेलनमै गरिएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, गण्डकी, नेपाल महिला रग्बी संघ र मधेस प्रदेश परेका छन्। यस्तै, समूह ‘बी’ मा हिमालयन टाइगर, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेश छन्।

राउन्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताका समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछ। उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। 

आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले सहभागी टिमको एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्थाको सुविधा आयोजकले बेहोर्ने जानकारी दिइन्।

महिला क्लबले पहिलोपल्ट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिँदै अध्यक्ष थापाले उमेरसमूहका खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीमा प्रतियोगिताले सघाउ पुर्‍याउने बताइन्। 

प्रतियोगिता आयोजनाका लागि २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। त्यसमा प्रदेश खेलकुद विकास परिषद् बागमतीले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते