मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

इ स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु

बिहिबार, ०८ फाल्गुण २०८१खेलपाटी संवाददाता
इ स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । इ स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उत्साहजनक रुपमा प्रतियोगिताले नयाँ कोशेढुङ्गा कायम गरेको बताए ।

करिब १२ हजार खेलाडी अनलाइनबाट दर्ता भएर प्रतियोगिता खेल्नु खेलकुदमा नयाँ अध्यायको सुरुवात भएको सदस्य सचिव घिसिङको भनाई थियो ।  

बिहीबार राखेप कभर्डहलमा सुरु प्रतियोगिताको पहिलो दिन भ्यालोरेन्टका खेल सञ्चालन भएका छन् । शुक्रबार र शनिबार इ फुटबल, डोटा टू, पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र कस प्लेका खेलहरु हुनेछन् ।

इ स्पोर्ट्स संघ नेपालले २५ लाख रुपैयाँ पुरस्कार राशी राखेर दोस्रो राष्ट्रिय प्रतियोगिताको सञ्चालन गरेको छ ।

कार्यक्रमलाई नेपाल प्लेजले ब्यवस्थापन गरेको छ भने खेल हेर्न आउने दर्शकका लागि सांगेतिक प्रस्तुतीसँगै फुड स्टलहरु, फन गेम्स र मनोरञ्जनात्मक कृयाकलापलाई राखिएको छ । 

संघका अध्यक्ष अन्जन धमलाले इ स्पोर्ट्स खेलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर नीजि क्षेत्रलाई जोडेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले नीजि तथा सरकारी क्षेत्रको सहयोगबाट यस खेलले अन्तराष्ट्रिय जगतमा राम्रो नतिजा दिने बताए ।

कार्यक्रममा राखेप कार्यकारी बोर्ड सदस्य सुवर्णकेशरी श्रेष्ठ सहित बोर्ड सदस्यहरु, विभिन्न संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा