मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि

बुधबार, १४ फाल्गुण २०८१खेलपाटी संवाददाता
नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ र्‍यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन्। 

उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जाड्दै सफलता हात पारेका हुन्।

व्यक्तिगत खेल भएपनि चेसमा सामूहहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टिम गोथम नाइट्स ७ अंकसहित दोस्रोमा रह्यो। 

यसमा प्रवीरले ४ खेल जिते भने अनमोलले ३ खेलमा सफलता हात पारे। स्वीस प्रणालीअुसार ५ राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो।

उपकार मार्ग, थापाथलीस्थित एकेडेमीको चेस हलमा नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो। यो टिमका लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेलमा जित हात पारे। सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो। 

प्रतियोगितामा १६ टिम सहभागि थिए। प्रत्येक जितमा २ अंक, बराबरीमा १ अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन।

एक रेटेड र एक अनरेटेड खेलाडीको टिम बनाइएको हिमालयन डुओमा उपाधि विजेता नाइटमेर कजिन्सले ५ हजार, उपविजेता गोथम नाइट्सले ३ हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले २ हजार रुपियाँ ट्रफी तथा मेडल प्राप्त गरे। 

प्रथम राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता विकासमान लामा, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, माइस इन्टरनेसनलका सीओओ सिलु श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोलालिशा खम्बूले पुरस्कार वितरण गरेका थिए।

गत वर्ष चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गरेको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ। उसले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो। 

१ सय बढीलाई नियमित चेस ट्रेनिङ दिइरहेउको एकेडेमीले स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा