मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता

शनिबार, ३० चैत्र २०८१खेलपाटी संवाददाता
उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता
Loading ad...
mustang rice ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधिमाथि बलियो दाबेदारीता प्रस्तुत गरेको छ ।  

शनिबार त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै गोर्खाली रग्बी प्रतियोगिताको उपाधिमा सबैभन्दा बलियो देखिएको हो । 

गोर्खाली मुख्य प्रतिद्धन्दी नेपाली सेनामाथि एकपक्षिय रुपमा हावी बन्दै खेल सहज रुपमा आफ्नो पोल्टामा पार्यो। 

शनिवार नै भएको पहिलो खेलमा अर्को विभागीय टिम एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षिय खेलमा ७८-० ले पराजित गरेको थियो। 

राउन्ड रोविन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा गोर्खालीको ४ अंक बनेको छ भने एपीएफ र नेपाली सेनाको २र२ अंक भएको छ। पुलिस भने अंक विहिन छ। 

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल आगामी मंगलवार हुनेछ। जहाँ गोर्खालीले नेपाल पुलिससंग तथा एपीएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

समग्र नतिजासंगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ। 

शनिबार गोर्खाली क्लबले शुरुआत देखिनै सेनामाथी दवाव बनाउन सफल भएको थियो। दुई पेनाल्टी मार्फत शुरुमा ६ अंक जोडेपछि सेना पछि पर्यो। जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८-३ को अग्रता बनायो। 

दोस्रो हाफमा स्कोर वढाउँदै गोर्खालीले ३० पुर्यायो भने सेना १० अंकमा रोकिएको थियो। गोर्खालीका तर्फबाट एक्लैले १५ अंक बनाएका विजय खड्का खेलको 'म्यान अफ द म्याच' भए। 

एपीएफ र पुलिस बिचको खेलमा भने एपीएफ पूर्णतस् हावी भएको थियो। टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो। एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो। एपीएफ कप्तान विराट श्रेष्ठ खेलको 'म्यान अफ द म्याच' बने।  

गत संस्करणको उपविजेता एपीएफले अघिल्लो खेलमा गोर्खालीसंग अग्रता लिएको खेल गुमाउनुनै एपीएफको दुर्भाग्य बन्यो। अन्तिम दिनको खेल आगामी मंगलवार च्यासल मैदानमा हुनेछ।

Loading ad...
LiNing Ad
# गोर्खाली रग्बी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन