ओलम्पिक दिवसरमा वक्तृत्वकला प्रतियोगिता
शुक्रबार, ०६ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ।
मञ्चले पोखरामा माध्यमिक तहस्तरीय (कक्षा ८ देखि १० सम्मका) वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले बताए।
प्रतियोगितामा प्रथम हुने एकजनालाई नगद १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार तथा सान्त्वनास्वरुप २ जनालाई ३ हजार पाउने छन्।














-1765820073676.webp&w=3840&q=75)