भुटानसँग नेपालले टस जित्यो
मंगलबार, १७ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। सेमिफाइनल पुगिसकेको नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध टस जितेको छ।
योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

-1775788668970.webp&w=3840&q=75)