शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कीर्तिमानी मुल्डर

सोमबार, २३ असार २०८२खेलपाटी संवाददाता
कीर्तिमानी मुल्डर
Loading ad...
mustang rice ad

काठमाडौं। बुलावायोमा भएको दोस्रो टेस्टको पहिलो दिन दक्षिण अफ्रिकाका वियान मुल्डरले आफ्नो कप्तानी डेब्यूमा अविजित २६४ रन बनाएर इतिहास रचे।

दक्षिण अफ्रिकाले खेल समाप्त हुँदा जिम्बाब्वेविरुद्ध ४ विकेट गुमाएर ४६५ रनको विशाल स्कोर बनाएको थियो। अन्तिम सत्रमा मात्र २२२ रन बनायो।

केशव महाराजको अनुपस्थितिमा मुल्डरलाई कप्तान नियुक्त गरिएको थियो। उनले डेब्यूमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर बनाउँदै न्युजिल्यान्डका ग्राहम डोवलिङको कीर्तिमान भंग गरे।

डोवलिङले सन् १९६८ मा क्राइस्टचर्चमा भारतविरुद्धको आफ्नो पहिलो कप्तानी इनिङ्समा २३९ रन बनाएका थिए। यो दक्षिण अफ्रिकी ब्याटरले जिम्बाब्वेविरुद्ध बनाएको यो उच्चतम स्कोर पनि हो । मुल्डरले सन् २००१ मा हरारेमा ग्यारी कर्स्टनले बनाएको २२० रनको कीर्तिमानलाई पनि भंग गरे।

मुल्डरले आफ्नो दोहोरो शतक २१४ बलमा पूरा गरेका हुन्। दक्षिण अफ्रिकी खेलाडीको दोस्रो सबैभन्दा छिटो दोहोरो शतक पनि हो। उनीभन्दा पहिले हर्शेल गिब्सले सन् २००३ मा पाकिस्तानविरुद्ध २११ बलमा दोहोरो शतक बनाएका थिए।

यस म्याराथन इनिङ्सको क्रममा मुल्डरले ३४ चौका र ३ छक्का प्रहार गरे। यो दक्षिण अफ्रिकी खेलाडीको एक इनिङ्समा सबैभन्दा धेरै चौका प्रहार गर्ने कीर्तिमान हो । यसअघि यो कीर्तिमान ग्रीम स्मिथको नाममा थियो। उनले २७७ रनको इनिङ्समा ३५ चौका प्रहार गरेका थिए।

यो एकै दिनमा कुनै पनि दक्षिण अफ्रिकी ब्याटरले बनाएको उच्चतम स्कोर पनि हो। मुल्डरले सन् २००३ मा पाकिस्तानविरुद्ध गिब्सले बनाएको २२८ रनको कीर्तिमान तोडे।

विश्वव्यापी तथ्याङ्कको हिसाबले उनी सूचीमा छैटौं स्थानमा छन्। शीर्ष स्थानमा डन ब्राडम्यान छन्। उनले सन् १९३० मा लीड्समा इङ्ग्ल्यान्डविरुद्ध ३०९ रन बनाएका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान