सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप शुक्रबारदेखि

बिहिबार, २९ श्रावण २०८२खेलपाटी संवाददाता
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप शुक्रबारदेखि

एसियन पावरलिफ्टिङबारे जानकारी दिन आयोजित पकार सम्मेलन । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ। तीन दिनसम्म नेपाल पुलिस क्लब परिसरमा चल्ने यो प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो।

प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत विभिन्न एसियाली मुलुकका करिब १२० खेलाडी सहभागी हुनेछन्।

प्रतियोगितामा पावरलिफ्टिङ, बेञ्च प्रेस वन्ली र डेडलिफ्ट गरी तीन विधा समावेश रहनेछन्। हरेक विधा १६ वटा तौल समूह (८ पुरुष तर्फ र ८ महिला तर्फ) र २४ वटा उमेर समूह (१२ पुरुष तर्फ र १२ महिला तर्फ) मा विभाजन गरिएको छ। यसरी यस प्रतियोगितामा कुल एक हजार १५२ वटा फरक फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पदक, ट्रफी र आकर्षक उपहार प्रदान गरिनेछ। साथै लक्की ड्रमार्फत पाँच जना खेलाडीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँ बराबरको एक वर्षे बीमासमेत प्रदान गरिने आयोजकले जनाएको छ।

नेपालमै पहिलोपटक कुनै निजी संस्थाले एन्टिडोपिङ परीक्षणसहित अन्तर्राष्ट्रिय मापदण्डअनुसार पावरलिफ्टिङ प्रतियोगिता आयोजना गर्न लागेको हो। कार्यक्रमको अनुमानित बजेट ८६ लाख ५० हजार रहेको छ। 

आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरिएको बताए । उनले प्रतियोगिताका लागि अधिकांश देशका खेलाडीहरु नेपाल आईसकेको जानकारी दिदै प्रतियोगितालाई भब्य रुपमा सञ्चालन गर्न आफुहरु तयार रहेको बताएका थिए । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य