बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

सोमबार, १७ कार्तिक २०८२खेलपाटी संवाददाता
तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप
Loading ad...
mustang rice ad

काठमाडौं। इतिहास रच्दै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।

आइतबार नवी मुम्बईको डी.वाइ. पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै विश्वच्याम्पियन बनेको हो।

यसअघि भारत सन् २००५ मा अस्ट्रेलिया र २०१७ मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो। तर, तेस्रो प्रयासमा अन्ततः सफलता हात पारेको हो।

पहिलोपटक महिला विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबिनाको सामना भएको थियो। यस पटक दुवै टोली फाइनलसम्म पुग्न नसकेपछि नयाँ च्याम्पियन पक्कै हुने निश्चित भइसकेको थियो।

दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले राम्रो सुरुआत गरेको थियो। स्मृति मन्धाना र शेफाली वर्माको ओपनिङ जोडीले १०४ रनको साझेदारी गरे।

शेफाली (७८ बलमा ८७ रन) र दिप्ती शर्माको अर्धशतक (५८ बलमा ५८ रन)को मद्दतमा भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रनको बलियो योगफल बनायो।

रिचा घोषले पनि २४ बलमा ३४ रनको झट्का दिने इनिङ्स खेलिन्। जवाफमा दक्षिण अफ्रिकाको सुरुआत सुस्त रह्यो। ओपनर लौरा भोल्फार्टले कप्तानका रूपमा सानदार प्रदर्शन गर्दै ९८ बलमा १०१ रन प्रहार गरिन्। तर, उनी आउट भएपछि टोली धराशायी भयो।

दिप्ती शर्माको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमै अलआउट भयो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका